आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनबाट स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति अङ्गीकार गरेको छ ।  चितवनमा सम्पन्न महाधिवेशनमा पार्टीका सभापति रवि लामिछानेले प्रस्तुत गरेका...