बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

अमेरिकाको टेक्सासमा आप्रवासन अधिकारीको गोलीबाट एक जनाको मृत्यु

वाशिङटन डीसी । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा आप्रवासन नियन्त्रण कारबाहीका क्रममा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई)का एक अधिकारीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार भएको घटनामा...