बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

दार्चुलामा राज्यले गर्नुपर्ने काम धेरै छन् : सांसद ठगुन्ना

दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गणेश सिंह ठगुन्ना तेस्रो पटक संसदमा पुगेका छन् । नेकपा एमालेबाट निर्वाचित ठगुन्नाले राष्ट्रियता र सीमाका विषयमा संसदमा आवाज उठाइरहन्छन् । पूर्वमन्त्री समेत रहेका ठगुन्नाले...