काठमाडौँ । काठमाडौँको कालिमाटी र कलङ्की क्षेत्रका डान्स बार बाहिर पार्किङ गरेको मोटरसाइकल लगातार चोरी भएको सूचनापछि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महांकाल घर भएका...