बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिङ नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।  बिहानैदेखि मेशिन परिचालन गरी बाँकी रहेको  पहिरो हटाएसँगै  सवारी आवागमन  दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दियो...