मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

मङ्गलबार, ३० असार २०८३, ०८ : २३
मङ्गलबार, ३० असार २०८३

सारांश

  • पहिरोका कारण अवरुद्ध मुग्लिङ नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
  • बिहानैदेखि मेशिन परिचालन गरी बाँकी रहेको  पहिरो हटाएसँगै  सवारी आवागमन  दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दियो ।
  • पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासनमा रही, सीमित गतिमा सवारी चलाउन यात्रुलाई आग्रह गरिएको छ ।

चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिङ नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । 

बिहानैदेखि मेशिन परिचालन गरी बाँकी रहेको  पहिरो हटाएसँगै  सवारी आवागमन  दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दियो । 

पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासनमा रही, सीमित गतिमा सवारी चलाउन यात्रुलाई आग्रह गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप