टोकियो । जापानको संसद्ले शाही परिवारको घट्दो आकारलाई ध्यानमा राख्दै शाही उत्तराधिकारसम्बन्धी नियम खुकुलो बनाउने विधेयक पारित गरेको छ । तर महिलालाई 'सम्राट्' बन्न नदिने व्यवस्था भने यथावत् राखिएको छ...