काठमाडौँ । प्रसूतिको क्रममा काठमाडौँ गोठाटारकी मनिता शर्माको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकको लापरबाही ठहर गरेको छ । अदालतले बानेश्वरस्थित एभरेस्ट अस्पताल र स्त्री तथा...