शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय

 काठमाडौँ । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले मुलुकको समग्र आर्थिक सुधारका लागि वित्तीय क्षेत्रको सुशासन र सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।  प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबार...