काठमाडाैँ । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ। मिटरब्याज पीडित पक्ष र सरकारबिच आज ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। गत असार २५...