सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रङ्गेली नगरपालिकाका प्रमुखविरुद्ध बहुमत सदस्यको आन्दोलन

मोरङको रङ्गेली नगरपालिकाका प्रमुखविरुद्ध बहुमत सदस्यले आन्दोलन शुरु गरेका छन् । नगरप्रमुख दिलीप बगडियाले मनोमानी ढङ्गले काम गर्ने गरेका र कार्यपालिका सदस्यलाई समेत वास्ता नगरेको भन्दै आन्दोलन शुरु गरिएको हो...