बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने

काठमाडौँ । भारतीय सङ्गीत क्षेत्रका चर्चित प्लेब्याक सिंगर (पार्श्व गायक) सान साङ्गीतिक प्रस्तुति दिन नेपाल आउने भएका छन्। आगामी भदौ ६ गते उनले नेपालकै सबैभन्दा ठुलो इन्डोर इभेन्ट भेन्यु 'क्लब नोभा'मा...