जामफारा । नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यका गाउँहरूमा सशस्त्र गिरोहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको एएफपी समाचार एजेन्सीले जनाएको छ। स्थानीय प्रशासनिक क्षेत्र तालाता माफारा अन्तर्गत साउना जिल्लाका प्रतिनिधि नासिरु...