बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने

मकवानपुर । बागमती प्रदेश सरकारले हेलो सीएम डेक्स स्थापना गरेको छ । नागरिकका गुनासा, उजुरी तथा सुझावलाई तत्काल सुनुवाइ र कार्यान्वयन गर्ने उद्देश्यका साथ ‘हेलो सीएम’ सेवा औपचारिक रूपमा सञ्चालनमा...