काठमाडौँ । स्पेनका विश्वकप विजेता लेफ्ट ब्याक मार्क कुकुरेल्लाको लामो घुम्रिएको कपाल विश्व फुटबलकै सबैभन्दा चिनिने पहिचानमध्ये एक बनेको छ । धेरै समर्थकले यसलाई उनको व्यक्तिगत शैली वा फेसन ठाने...