सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टेकु गोली प्रकरण : लागुऔषध बोकेर आजै काठमाडौँ आएका थिए राज

काठमाडौँ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूराेको टोलीले आइतबार गोली प्रहार गरेर काठमाडौँको टेकुबाट ३ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । ब्यूरोबाट खटिएका प्रहरीले प्रहार गरेको गोली लागेर एक जना भारतीय...