काठमाडौँ । धनुषाको विदेह नगरपालिका वडा नं. ५ का तत्कालीन वडाध्यक्ष विजय कुमार यादवले भारत सरकारले उपहारस्वरूप दिएको एम्बुलेन्सलाई ३ वर्ष ५ महिनासम्म निजी सम्पत्ति सरह प्रयोग गरी आफूखुसी भाडा...