फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
मङ्गलबार, १२ साउन २०८३, १५ : ५२
काठमाडौँ । फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबिच फिल्म घोषणा गरिएको हो । कार्यक्रममा निर्माण युनिटले दुई पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो ।
द्रव्य प्रोडक्सनको व्यानरमा बन्ने फिल्मको पोस्टरमा कथावाचकका रूपमा चर्चामा रहेका साइग्रेस पोखरेल प्रमुख पात्रका रूपमा देखिएका छन् ।
कार्यक्रममा साइग्रेसले भने, 'आ बाट आमा खेल्छु त्यसपछि खेल्दिनँ भन्ने थियो, तर यो नशा रैछ ।' त्यसैले यो फिल्मको कथा मन परेको कारण अभिनय गर्न लागेको उनले बताए ।
फिल्ममा अन्य कलाकारहरूको नाम भने सार्वजनिक गरिएको छैन । निर्माण टिमले विस्तारै अन्य कलाकार तथा प्राविधिकबारे जानकारी दिने बताएको छ । फिल्मलाई राजकुमारले निर्देशन गर्न लागेको हुन् । फिल्म दसैंपछि छायांकनमा जानेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण