कुलमान घिसिङ भन्छन्– सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस्
मङ्गलबार, १२ साउन २०८३, १५ : ५०
सारांश
- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले संघीय सांसदहरूले स्वकीय राख्ने सरकारको निर्णयको विरोध गरेका छन्।
- उनले सांसदहरूलाई आफ्नै तलबबाट स्वकीय राख्न सुझाव दिँदै यसमा छुट्टै सुविधा नदिँदा राम्रो हुने बताएका छन्।
- घिसिङले मन्त्रीहरूलाई दुई/तीन जना स्वकीय राख्दा हुने धारणा राखेका छन्।
काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सङ्घीय सांसदहरूले स्वकीय राख्ने सरकारको निर्णयको विरोध गरेका छन्।
मङ्गलबार पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै घिसिङले सरकारको निर्णयको विरोध गरेका हुन्।
‘यो सरकारले सुशासन कायम गर्ने भए आफ्नै तलबबाट स्वकीय राख्न सुझाव दिन्छु। सांसदको स्वकीयलाई छुट्टै सुविधा नदिँदा राम्रो हुन्थ्यो। मन्त्रीलाई दुई/तीन जना राख्दा हुन्छ। हाम्रो पार्टीले सबै सांसदले स्वकीय राख्ने सरकारको निर्णयको विपक्षमा छ’, उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण