सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मैले हासिल गरेको योग्यता उपयोग गर्न भोट हाल्नुस् : धर्मराज गुरुङ

पोखरा । बाबुराम/उपेन्द्र नेतृत्वको समाजवादी पार्टीका उम्मेद्वार धर्मराज गुरुङले आफूले हासिल गरेको योग्यता उपयोग गर्नका लागि आफूलाई मतदान गर्न अपिल गरेका छन् । आइतबार समाजवादीले पोखरामा आयोजना गरेको चुनावी सभामा...