शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीले पक्राउ गरेका चालकको रहस्यमय मृत्यु

डोटी । मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा आज अपराह्न जोरायल गाउँपालिका १ गैरास्थित प्रहरीचौकी गैरा डोटीले पक्राउ गरेका एक चालकको रहस्यमय तरीकाले मृत्यु भएको छ । जिल्ला प्रहरी...