आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

समाचार प्रभाव : ई–रिक्साका नाममा उपत्यकामा भित्र्याइएका ट्याम्पो नगरपालिकाको नियन्त्रणमा

काठमाडौँ । भक्तपुरको सुर्यविनायक नगरपालिकाले ई–रिक्साका नाममा भित्र्याइएको ट्याम्पो नियन्त्रणमा लिएको छ । ई–रिक्साको अनुमति लिएर आफूखुशी ट्याम्पो ल्याइ दर्ताबिना नै सञ्चालन भएको पाइएपछि चारवटा त्यस्ता ट्याम्पो नियन्त्रणमा लिइएको नगरपालिकाका...