आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जीतका बावजुद नापोलीका म्यानेजर एन्चेलोटी बर्खास्त

एजेन्सी । च्याम्पियन्स लिगको नकआउ चरणमा प्रवेश गरेको केही घण्टापछि नै नापोलीले म्यानेजर कार्लो एन्चेलोटीलाई बर्खास्त गरेको छ । घरेलु मैदानमा येन्कलाई ४–० गोलअन्तरले पराजित गर्न अघि इटालियन क्लब...