सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा नेपालकी टेनिस खेलाडीले जितिन्  ४ वटा पदक

नेपाल काठमाडौँ सोह्रखुट्टे घर भएकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठले अमेरिकामा ४ वटा पदक जितेकी छन् । अमेरिकाको फ्लोरिडा राज्यमा सञ्चालन भएको १४ बर्ष मुनिको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रतियोगितामा श्रेष्ठले...