अमेरिकामा नेपालकी टेनिस खेलाडीले जितिन् ४ वटा पदक
नेपाल काठमाडौँ सोह्रखुट्टे घर भएकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठले अमेरिकामा ४ वटा पदक जितेकी छन् । अमेरिकाको फ्लोरिडा राज्यमा सञ्चालन भएको १४ बर्ष मुनिको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रतियोगितामा श्रेष्ठले ४ पदक जितेकी हुन् ।
लिटल मो इन्टरनेसनल टेनिस नामक प्रतियोगिताको लागि टेनिस खेल्न उनी नेपालबाट अमेरिका आएकी थिइन् ।
१३ औं बार्षिक लिटल मो इन्टरनेसनल टेनिस प्रतियोगिता फ्लोरिडाको पाम बीच उद्यानमा खेल सम्पन्न भएको छ भने गत डिसेम्बर ६ देखि ११ सम्म प्रतियोगिता संचालन भएको थियो ।
शर्भानीले १४ बर्ष मुनिका गर्ल्स डबल (जोडी)मा फाईनल र मिक्स्ड डबल (मिश्रित जोडी) खेलमा दोश्रो स्थान (रजत पदक) हासिल गर्न सफल भएकी छिन् । त्यस्तै, १४ बर्ष मुनिको एकल टेनिस प्रतियोगितामा उनले चोथौ स्थान हासिल गरेकी थिइन् ।
उक्त प्रतियोगितामा विभिन्न देशबाट आएका करिव ५ सय जना मध्ये शर्भानीको उत्कृष्ट प्रर्दशनको मुल्याकंन गर्दै कृपा (काईण्डनेस) पुरस्कार प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण