काठमाडौँ । ‘मिसेस नेपाल अस्ट्रेलिया २०२५’को कोरियोग्राफी रोजिन शाक्यले गर्ने भएका छन् । हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अस्ट्रेलियाको सहकार्यमा आयोजना हुने प्रतियोगिता लागि उनी आधिकारिक कोरियोग्राफर चुनिएका...