बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको गलत प्रतिवेदन बुझाउने दुई चिकित्सकलाई ६ महिना कैद र २५ हजार जरिवाना

जनकपुर । बलात्कारको गलत प्रतिवेदन दिने तत्कालिन जनकपुर अञ्चल अस्पतालका २ जना डाक्टरलाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ । मंगलबार डा.विजयकुमार सिंह र डा.रम्भा गोइतलाई दोषी ठहर गर्दै...