सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीको वीरेन्द्र बजारमा सवारी दुर्घटना, २ जनाको मृत्यु

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा स्कोरपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको राजगढ गाउँपालिका–६ बस्ने ३५ वर्षीय राकेशकुमार...