बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकका ग्राहकलाई ओम समाज डेन्टलमा १५% छुट

काठमाडौं– आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटल प्राईभेट लिमिटेडका बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । ...