आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘आँखा चिम्लिएँ, प्रार्थना गरेँ र मृत्युवरण गर्न तयार भएँ’

सन् २००४, डिसेम्बर २६ तारिख, घडीमा बिहानको आठ बज्नै लागेको थियो । अचानक उत्तरी इन्डोनेशियाको समुद्र मुनी ९.१ म्याग्निच्युडको भूकम्प गयो । त्यसको केही समयपछि हिन्द महासागरमा भयानक सुनामी...