शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तेल प्रशोधन केन्द्रमा आक्रमण: सबै विकल्प खुल्ला भएको साउदी अरबको दाबी

बिहीबार, ०९ असोज २०७६, १५ : ०८
बिहीबार, ०९ असोज २०७६

एजेन्सी– केही समयअघि आफ्नो तेल प्रशोधन उद्योगमा आक्रमण भएपछि साउदी अरबले त्यसको प्रतिउत्तरमा आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ । तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका प्रवक्ता अदेल अल जुबैरले अन्तर्राष्ट्रिय समाचार समितिलाई बताएका छन् ।

अमेरिका र साउदी अरबले ती आक्रमणमा इरानको संलग्नता भएको दाबी गर्दै आएका छन् ।  साउदी अरबमा उत्पादन हुने करिब आधा जति नै   प्रभावित हुनेगरी भएका आक्रमणमा इरानको संलग्नताबाहेक अरू विश्वसनीय आधार नदेखिएको यी दुई देशले बताएका छन् ।  –एएफपी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप