नेपाल कम्युनिष्ट पार्टीका नेता रायमाझी कतारमा
मङ्गलबार, २९ जेठ २०७५, ११ : ०९
कतार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझी भ्रमणको सिलसिलामा कतार पुगेका छन् । सो क्रममा रायमाझीसँग अर्घाखाँची सेवा समाज कतारका पदाधिकारीले भेटघाट गरेका छन् ।
भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुर कुमार परियार, प्रमुख सल्लाहकार क्रान्ति सिँह, विशेष सल्लाहकार जितेन्द्र पाण्डेलगायतको समेत सहभागिता रहेको थियो ।
सो क्रममा रायमाझीले मुस्लिम समाजको निमन्त्रणामा आफू कतार आएको र अर्घाखाँची सेवा समाज सँग भेटघाट हुदा पाउँदा खुसी लागेको बताए । उनले देशभित्र रोजगारी सिर्जना गर्ने गरी सरकार अघि बढिरहेको भन्दै यसमा सबैको सहयोग जरुरी रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’