स्वर्गद्धारी क्याम्पसका शिक्षक नै उत्रिए शैक्षिक हड्तालमा
मङ्गलबार, २८ फागुन २०७५, १३ : २८

प्यूठान– प्युठानस्थित स्वर्गद्धारी बहुमुखी क्याम्पसमा दुई दिनदेखि पठनपाठन अवरुद्ध भएको छ ।
क्याम्पसमा अध्यापन गराईरहेका आंशिक प्रध्यापकहरुले पारिश्रमिक तथा पेशागत सुरक्षाप्रति प्रशासनले सुनुवाई नगरेको भन्दै पठनपाठन अवरुद्ध गरेर हड्तालमा उत्रिएको क्याम्पस प्रमुख गुञ्जबहादुर खड्काले बताए ।
उनीहरुले विगत आठ महिनादेखि तलव नपाएको बताएका छन् । उनीहरुका अनुसार १२ जना आंशिक प्रध्यापकहरुले ८ महिनादेखि तलब नपाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म