आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

८३ वर्षीय बृद्ध बालिका बलात्कार आरोपमा पक्राउ

शनिबार, २१ वैशाख २०७६, १४ : ३५
शनिबार, २१ वैशाख २०७६

कैलाली जिल्लामा एक १३ वर्षीया बालिका बलात्कारको आरोपमा ८३ वर्षीय बृद्ध पक्राउ परेका छन् । 

गत आईतवार साँझ जिल्लाको घोडाघोडी नगरपालिका–१२ शिवपुरका ८३  वर्षीय छोटेलाल डगौराले स्थानिय १३ बर्षिया बालिकालाई  जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।

डगौरालाई कैलालीको ईलाका प्रहरी कार्यालय सुखडाको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ । 

यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप