मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

अर्थ अन्तर्वार्ता

‘न्यु सुपर चामत्कारिक खाताका बारेमा जानकारी हुने ग्राहक अन्त खाता खोल्न जाँदैनन्’

सन्तोषकुमार राठी एनआईसी एसिया बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत हुन् । सन् २००३ देखि बैङ्किङ करियर सुरु गरेका उनले पहिलो ५ वर्ष कुमारी बैङ्कमा काम गरेका थिए भने सन् २००८ मा उनी तात्कालीन बैङ्क अफ