बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश

मुख्यमन्त्रीले पठाएको पत्र प्रदेश प्रमुखले फर्काइदिए

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको नियमित अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख कार्यालयमा पठाएको पत्र फर्किएको छ । मुख्यमन्त्रीले २०८० जेठ ११ गतेको मिति राखेर पत्राचार गरेको पाइएपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले पत्र ...