कुन प्राणीले कति मसिनो सुन्न सक्छ ?
बिहीबार, १६ माघ २०७६, ०२ : ००
मान्छेको कानले कम्तिमा ३० हर्ज तरंगको मसिनो आवाजलाई सुन्न सक्छ । त्यसैगरी, मान्छेले अधिकतम २० हजार हर्ज तरंगको आवाज सुन्न सक्छ । त्यो भन्दा माथिल्लो तरंगको आवाज यति सानो हुन्छ कि त्यसलाई मान्छेको कानले सुन्न सक्दैन ।
तर कतिपय जनवारहरुले त्योभन्दा माथिल्लो तरंगलाई पनि सुन्न सक्छन् ।
कुकुरलाई ३० हजार हर्ज तरंगको आवाज पनि सुन्न सक्छ । कुकुरले मान्छेको कानले नसुन्ने गरी सिटी बजाउछ ।
अझ, चमेरोले त १ लाख हर्ज तरंगको आवाज पनि सुन्न सक्छ । डल्फिन ह्वेल माछाहरुले मान्छेको कानले समात्न नसक्ने तरंगको आवाज निकालेर अन्य डल्फिन, ह्वेलमाछाहरुसँग सन्देश आदान प्रदान गर्ने गरेको प्रमाण वैज्ञानिकहरुले फेला पारेका छन् ।
मान्छेको कानले सुन्न नसक्ने यस्तो उच्च तरंग भएको आवाजलाई अल्ट्रासाउण्ड (Ultrasound) भनिन्छ ।
Title photo: https://askabiologist.asu.edu
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)