काठमाडौँ । काठमाडौँस्थित बेलायती राजदूतावासले राजा चार्ल्सको जन्मदिन मनाएको छ । शुक्रबार राजदूत रब फेन र श्रीमती जुलिया फेनले राजा चार्ल्स तृतीयको जन्मदिन मनाउन एक कार्यक्रम आयोजना गरेका हुन् । उपराष्ट्रपति...