शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

आन्दोलनमा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेलायतमा दीप प्रज्वलन

लन्डन । नेपालमा भइरहेको 'जेन-जी' आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्न बेलायतका विभिन्न सहरमा रहेका नेपाली समुदायले श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेका छन्। लन्डनको ट्राफलगर स्क्वायरदेखि कार्डिफ, अल्डरसट...