युएई । कुवेतमा आममाफी पाएर नेपाल फर्किन अनुमति कुरेर बसेका नेपालीहरु बिचल्लीमा परेका छन्। कुवेत सरकारको सरकारी आश्रयस्थल (क्वारेन्टाइन)मा आममाफी पाएर नेपाल फर्किन अनुमति कुरेर बसेका ती नेपाली कामदारहरु...