कुवेत । खाडी मुलुक कुवेतमा थप १० नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले थप १० जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना...