काठमाडौँ । भारत–पाकिस्तानबिच तनाव भइरहेका बेला नेपालका मधेशकेन्द्रित दलहरूले आतंकवादविरुद्ध ऐक्यबद्धता जनाएका छन् । बुधबार बसेको सातदलीय संघीय लोकतान्त्रिक मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बिहीबार महेन्द्र राय यादव...