शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अपाङ्ग बालबालिकामाथि कुटपिट गर्ने बोर्डिङ स्कुलका चार जना पक्राउ

काठमाडाैँ। कर्नाटकको बागलकोट जिल्लामा अवस्थित अपाङ्ग बालबालिकाका लागि सञ्चालित एक बोर्डिङ स्कुलमा बालबालिकामाथि बेल्टले कुटपिट गरिएको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय अक्षय, ३१...