मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नेपालको विकास समृद्धिमा सघाउने चीनको प्रतिबद्धता

चीन । चिनियाँ राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चिनियाँ उच्चस्तरीय नेताहरुसँग दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल गरी कार्यान्वयन तहसम्म पुर्‍याउने काममा जुटेका छन् । ...