परम्परा धान्न कृष्ण मन्दिर पुगिन् राष्ट्रपति (फोटोफिचर)
सोमबार, ३० साउन २०७४, १७ : २४
काठमाडौ– श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी साेमबार ललितपुरको पाटन दरवार स्क्वायर स्थित प्रसिद्ध कृष्ण मन्दिरको दर्शनमा पुगेकी छन्।
श्रीकृष्ण जन्माष्टमीका दिन राष्ट्र प्रमुखले कृष्ण मन्दिर दर्शन गर्ने प्रचलन अनुरुप राष्ट्रपति भण्डारी पाटन मन्दिर पुगेकी हुन्। मन्दिरका पुगेर उनले पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण