“सामसङ आयो, खुसी छायो”
काठमाडौं– सामसङले आकर्षक चाडपर्व योजनाहरु प्रस्तुत गरेको छ । यस वर्षको उत्सवको मौसममा समसङले “सामसङ आयो, खुसी छायो” योजना प्रस्तुत गरेको हो । यस योजनासँगै सामसङले आफ्ना उत्पादनहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको छ ।
“सामसङ आयो, खुसी छायो” योजनाले वास्तवमै नयाँ टिभी वा अन्य होम अप्लाइन्सहरुको खरिद गर्ने योजना बनाएका ग्राहकहरुलाई आकर्षक छुट प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।
टिभी, वासिङ्ग मेसिन तथा फ्रिज जस्ता उपकरणहरुले चाडपर्वमा रौनकता थप्ने हुँदा सामसङले उपभोक्ताहरुलाई अझै खुसी प्रदान गर्न यो छुट प्रदान गरेको हो ।
यस छुटको साथसाथै सामसङले आफ्ना टिभीहरुमा २ वर्षको वारेन्टी (१ वर्ष फुल प्रोडक्ट वारेन्टी तथा थप १ वर्ष प्यानलमा), डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी, तोकिएका आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित होम अप्लाइन्सहरुको निःशुल्क जडान गरिदिने व्यवस्था पनि मिलाएको छ ।
हिम इलेक्ट्रोनिक्स प्रा.लि तथा त्रिवेणी ब्यापार प्रा.लि.का अधिराज्यभरु रहेका आधिकारीक डिलर नेटवर्क अन्तर्गतका वितरकहरु मार्फत यो योजना आश्विन १ गतेदेखि कात्र्तिक २९ गतेसम्म रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
-
मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल
-
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान
-
चीनद्वारा पास्टर एज्रा जिन रिहा
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण