बहिरा कलाकार श्रद्धा भुसालको ‘बैनी झ्यालैमा’ सार्वजनिक
मङ्गलबार, २६ कात्तिक २०७६, १२ : ३६
काठमाडौँ । बहिरा कलाकार श्रद्धा भुसाल अभिनित गीत ‘बैनी झ्यालैमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रकाश दुतराजको स्वर, शब्द, संगीत रहेको छ ।
प्रकाशकै निर्देशन रहेको गीतको भिडियोमा श्रद्धाका अलवा बहिरा कलाकार सुजल बम, दीप सागरको समेत अभिनय रहेको छ ।
करण चैसिरको छायाँकन रहेको गीतको भिडियोमा उत्तमकुमार कार्की र सागरबाबु भट्टको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण