काठमाडौँ । मंगलबार बसेको संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध कायम राखेको छ । सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति नबनेसम्म पार्टीले अवरोध कायम राख्ने स्पष्ट पारेको हो ।
यता, सरकार भने प्रतिपक्षलाई पेलेरै अघि बढ्ने देखिएको छ । सोमबार अवरोधका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएका थिए । मंगलबारको बैठकमा पनि सरकारले विभिन्न प्रस्ताव तथा अध्यादेश पेस गरेको हो ।
आजको बैठकबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित भएको छ भने राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत भएको छ ।
कांग्रेसले बेल घेराउ गरिरहेका बेला उद्योगमन्त्रीले पनि ८ वटा कानुन संशोधनको अध्यादेश पेस गरे ।
हेरौँ आजको बैठकका केही तस्बिरहरू (तस्बिर : कृष्ण खड्का, नेपाल फोटो लाइब्रेरी)
_ViUppBTwRo.jpg)
_eD9uQrcdHI.jpg)
_D4iWjlCxac.jpg)
_5euG2qCTmy.jpg)
_sFDT2WaSXf.jpg)
_jAiA1DplpB.jpg)
_au6Vi3rfF9.jpg)
_eIpB2nlqrO.jpg)
_GA94q0Xh0O.jpg)
_bO2t6UCJHG.jpg)
_IdDsILTwoJ.jpg)
_0rjV7kR03y.jpg)
_Tnrq9qMgmF.jpg)
_AF169p4egs.jpg)
_uhPU5fSbmu.jpg)
_EDpb9ZSEKe.jpg)
_TumJKiDNu2.jpg)
_riZypgPESI.jpg)
_2WnwcMsJ7X.jpg)
_tAHsOMp6Q2.jpg)
_ntge9AZf0E.jpg)
_rfiXOSe5IX.jpg)
प्रतिक्रिया