प्रकाशसँगको रोमान्समा खुलिन् वर्षा
शुक्रबार, १३ मङ्सिर २०७६, १२ : ११
काठमाडौं । पुराना गायक तथा संगीतकार शम्भु राईको गीत कपी गरेको कारण केही पहिले चर्चा र आलोचना दुबै खेपेको गायक प्रकाश सपूत पछिल्लो समय म्युजिक भिडियोमा पनि लगातार देखिन थालेका छन् ।
उनै प्रकाशको अभिनय रहेको नयाँ गीत ‘हुन्छ भनन’ सार्वजनिक भएको छ । गायिका पूजा सुनुवार र गायक डेबिड शंकरको स्वर रहेको गीतको भिडियोमा प्रकाशले मोडल बर्षा राउतसँग रोमान्स गरेका छन् ।
प्रकाशसँग रोमान्स गर्दा बर्षा पनि निकै खुलेकी छन् ।
बर्षासँग भिडियो अभिनय आफ्नो महत्वपूर्ण क्षण भएको प्रकाश बताए ।
उत्सव दाहालले छायाँकन, विकास दाहालको सम्पादन रहेको भिडियोमा अनुप चापागाईंको निर्देशन रहेको छ । यो गीत सार्वजनिक भए लगत्तै टिकटकमा भने भाइरल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण