सिड्नीमा नेपथ्यको लाइभ शो
आइतबार, १५ मङ्सिर २०७६, १६ : १५
काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको सिड्नीमा कन्सर्ट गर्ने भएको छ । ‘नेपथ्य लाईभ इन सिड्नी–२०१९’ नाम दिइएको कन्सर्ट डिसेम्बर १४ तरिख अर्थात् मंसिर २८ गते हुनेछ । विग टप लुना पार्कमा आयोजना हुने कन्सर्टमा ३ हजार दर्शक आउने अपेक्षा गरिएको छ ।
नेपाली समुदायदाई लक्षित गरी अष्ट्रेलियामै विगत १० वर्षदेखि विभिन्न समाजिक सांस्कृतिक एवंम मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको नेपाली टचले यो कार्यक्रम पनि आयोजना गर्न लागेको हो ।
कार्यक्रमले अष्ट्रेलियामा रहेका विद्यार्थीहरु र दर्शकहरुलाई आफ्नो देशप्रतिको माया दर्शाउने विश्वास आयोजकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण